मंगलबार, कात्तिक ६ गते २०८१

मंगलबार पनि पोखरामा रास्वपाको विरोध प्रर्दशन जारी

मंगलबार पनि पोखरामा रास्वपाको विरोध प्रर्दशन जारी

अखबार दैनिक
मंगलबार, कात्तिक ६ २०८१
  • मंगलबार पनि पोखरामा रास्वपाको विरोध प्रर्दशन जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मंगलबार पनि पोखरामा विरोध प्रर्दशन गरेको छ। पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले पोखरामा निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ