बुधबार, जेठ ९ गते २०८१

६ जना थपिए कोरोना संक्रमित

६ जना थपिए कोरोना संक्रमित

संक्रमितको संख्या २ सय ७३ पुग्यो

images
अखबार दैनिक
शनिबार, जेठ ३ २०७७
  • ६ जना थपिए कोरोना संक्रमित

    काठमाडौं, जेठ ३ - नेपालमा जटिल बन्दै कोरोना शनिबार ६ जना कोरोना संक्रमित थपिएका छन् ।
    बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

    images

    9EBF413A-5E59-48C3-996A-7C84E86FC9E9.jpeg

    आजै एक प्रेश बिज्ञिप्ति मार्फत सबै संक्रमितको अबस्था भने सामान्य रहेको जानाकारी गराईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार