बिहीबार , असोज ३ गते २०८१

‘देवी’को शीर्ष गीत सार्वजनिक

‘देवी’को शीर्ष गीत सार्वजनिक

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • ‘देवी’को शीर्ष गीत सार्वजनिक

    काठमाडौं । भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शब्दरचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ