आइतबार, मंसिर ९ गते २०८१

इमाडोलतर्फ जाने सडकमा भ्वाङ

इमाडोलतर्फ जाने सडकमा भ्वाङ

अखबार दैनिक
बुधबार, साउन ३० २०८१
  • इमाडोलतर्फ जाने सडकमा भ्वाङ

    साउन ३० काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।

    images

    सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सडक भासिनुको कारण खुलेको छैन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार