आइतबार, मंसिर ९ गते २०८१

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अखबार दैनिक
सोमबार, साउन २८ २०८१
  • गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

    गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर– ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

    images

    लामिछाने अरिङ्गाल पोल्न रुखमा चढेका थिए । सोही क्रममा अरिङ्गालले टोक्दा उनी रुखबाट लडेका थिए । लामिछानेको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार