काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर-१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो। सोमबार विहान करिव ७:५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो।