बिहीबार , मंसिर ६ गते २०८१

आइतबार ११३.०७ अंकले बढ्यो सेयर बजार,१५ अर्ब ८१ करोड रुपैयाँको कारोबार

आइतबार ११३.०७ अंकले बढ्यो सेयर बजार,१५ अर्ब ८१ करोड रुपैयाँको कारोबार

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • आइतबार ११३.०७ अंकले बढ्यो सेयर बजार,१५ अर्ब ८१ करोड रुपैयाँको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेको सेयर बजार उच्च अंकले बढेको । आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    images

    १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आइतबार पहिलो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ