आइतबार, भदौ २३ गते २०८१

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ प्रतिशत कायम गरिने जनाइएको हो ।

    images

    त्यसैगरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ