आइतबार, भदौ २३ गते २०८१

साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको  हो । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । 

    images

    यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ