शुक्रबार, कात्तिक २ गते २०८१

कैलालीको कैलारीमा स्थानीय र प्रहरीबिच झडप

कैलालीको कैलारीमा स्थानीय र प्रहरीबिच झडप

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • कैलालीको कैलारीमा स्थानीय र प्रहरीबिच झडप

    धनगढी । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ