काठमाडौंको धोविखोलास्थित पुल चर्किएपछि सवारी साधन निषेध गरिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० र ११ जोड्ने रोजबर्ड स्कुलसँगै रहेको पुल चर्किएपछि सवारीसाधन निषेध गरिएको छ। बिहीबार दिउँसो वडा नम्बर ११ कार्यालयले उक्त पुल नै बन्द गरिदिएको छ।