आइतबार, भदौ २३ गते २०८१

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ ।

    images

    यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता तोलामा ३ हजार ५ सय रुपैयाँ मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ