आइतबार, भदौ २३ गते २०८१

सुनको भाउ  घट्यो , कतिमा हुदैँ छ कारोबार ?

सुनको भाउ  घट्यो , कतिमा हुदैँ छ कारोबार ?

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • सुनको भाउ  घट्यो , कतिमा हुदैँ छ कारोबार ?

    आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    images

    गत बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ केही घटेको छ । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ