आइतबार, भदौ २३ गते २०८१

खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

अखबार दैनिक
सोमबार, असार ३२ २०८१
  • खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

    काठमाडौं । केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

    images

    कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो । उनले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गरे । सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ