बिहीबार , मंसिर ६ गते २०८१

प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । भैरहवाको जगदम्बा सिन्थेटिक्स र  सिमराको हुलास स्टीलको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । 

    images

    बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ