सोमबार, मंसिर १० गते २०८१

न्युरोडका गल्ली पाकिङ स्थल बनाउने क्रम रोकिएन

न्युरोडका गल्ली पाकिङ स्थल बनाउने क्रम रोकिएन

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • न्युरोडका गल्ली पाकिङ स्थल बनाउने क्रम रोकिएन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने सवारी साधनको पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङस्थलमा परिणत भएका छन् ।

    images

    450613484_858996262928938_2433110611938201664_n.jpg

    वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङस्थलै बनेका छन् । त्यस्तै गरी सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ । महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ । तर पनि भित्री गल्लीलाई पाकिङ स्थल बनाउने क्रम रोकिएको छैन । 

    450730246_858996452928919_3115222770480807858_n.jpg450589822_858996489595582_8713377040853304953_n.jpg450556594_858996556262242_7154464283240979889_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार