शुक्रबार, मंसिर १४ गते २०८१

राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाले बोलायो पदाधिकारी बैठक

अखबार दैनिक
मंगलबार, असार १९ २०८१
  • राप्रपाले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    images

    परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ । सोमबार मध्यरातमा कांग्रेस-एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार