काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । आज बजार ८.२४ अंक घटेर २०५१ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबारमा आएकामध्ये ४७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ११ को स्थिर रह्यो । आज कुल ३ अर्ब ७१ करोडको कारोबार भएको छ ।