बिहीबार , मंसिर ६ गते २०८१

सुनमा कर बढाएपछि पसल बन्द गरेर विरोध ऱ्याली

सुनमा कर बढाएपछि पसल बन्द गरेर विरोध ऱ्याली

अखबार दैनिक
बुधबार, असार १३ २०८१
  • सुनमा कर बढाएपछि पसल बन्द गरेर विरोध ऱ्याली

    काठमाडौं । सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरोड क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् ।

    images

    नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले बुधबार न्यूरोड क्षेत्रमा उपभोक्तालाई मार परेको भन्दै प्रदर्शन गरेको हो । पसल बन्द गरि विरोध ऱ्यालीमा सहभागीहरूले अवैध बाटोबाट सुन आयात गर्ने क्रमलाई सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ