शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिनिधि सभाबाट २०८१/०८२ को बजेट बहुमतले पारित

प्रतिनिधि सभाबाट २०८१/०८२ को बजेट बहुमतले पारित

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • प्रतिनिधि सभाबाट २०८१/०८२ को बजेट बहुमतले पारित

    काठमाडौं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

    images

    सो प्रश्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार