शुक्रबार, मंसिर १४ गते २०८१

मुख्यसचिव डा वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मुख्यसचिव डा वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अखबार दैनिक
आइतबार, असार १० २०८१
  • मुख्यसचिव डा वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

    images

    अख्तियारले  जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार