मंगलबार, कात्तिक २० गते २०८२

झापाको एक ग्यारेजमा आगलागी

झापाको एक ग्यारेजमा आगलागी

अखबार दैनिक
आइतबार, असार १० २०८१
  • झापाको एक ग्यारेजमा आगलागी

    झापाको एक ग्यारेजमा आगलागी भएको छ। आइतबार बिहान साढे ७ बजे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको हो।

    अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीका पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएको छ। त्यस्तै, ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगलागी बिहान ८ बजेतिर नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ