काठमाडौं । अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क ह्वाइट बल क्रिकेट विश्वककपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।
ओडिआई र टी-२०आई मा गरी स्टार्कले सर्वाधिक ९५ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्क र श्रीलंकन लासिथ मालिंगाले समान ९४ विकेट लिएका थिए ।