मंगलबार, असोज १ गते २०८२

लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन : हर्क

लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन : हर्क

अखबार दैनिक
मंगलबार, असोज १ २०८२
  • लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन : हर्क

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।

    सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ१ लिडर भनिँदैन !’ हर्कले लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार