शुक्रबार, मंसिर १४ गते २०८१

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि  इरान जाँदै

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि  इरान जाँदै

अखबार दैनिक
शुक्रबार, असार ८ २०८१
  • परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि  इरान जाँदै

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जाने भएका छन् । शनिवार एसियाको–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार भ्रमणमा क्रममा मन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता गर्नेछन् । मन्त्री श्रेष्ठ बुधवार स्वदेश फर्किनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार