सोमबार, मंसिर १० गते २०८१

भक्तपुरको नलिञ्चोक हेलिप्याड उद्घाटन

भक्तपुरको नलिञ्चोक हेलिप्याड उद्घाटन

अखबार दैनिक
शुक्रबार, असार ८ २०८१
  • भक्तपुरको नलिञ्चोक हेलिप्याड उद्घाटन

    काठमाडौं । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।

    images

    nalinchok-helipad-1.gif

    संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ ।

    nalinchowk-Heliport-4-1024x685.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार