काठमाडौं। न्यूरोडमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध त्यहाँका स्थानीय तथा व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। न्यूरोडलाई सवारीसाधन रहित क्षेत्र बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध विरोध गरेका हुन्।