शुक्रबार, मंसिर ७ गते २०८१

बुधबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

बुधबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

अखबार दैनिक
बुधबार, असार ६ २०८१
  • बुधबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

    काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । 

    images

    जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही  मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ । 

    मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ