सोमबार, मंसिर १० गते २०८१

काठमाडौंमा मनाइयो बकर इद

काठमाडौंमा मनाइयो बकर इद

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • काठमाडौंमा मनाइयो बकर इद

    मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

    images

    bakar-eid-(2)_Qp4CA4Az0T.jpg

    इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौँको घण्टाघरस्थित  नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

    bakar-eid-(16)_mGNlIiGy7v.jpgbakar-eid-(10)_4LzZjOoY73.jpg2_81.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार