बुधबार, कात्तिक ७ गते २०८१

पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन

पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन

अखबार दैनिक
शुक्रबार, असार १ २०८१
  • पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन

    काठमाडौं ।चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान गर्न माग गर्दै चुरे क्षेत्रका बासिन्दाले काठमाडौँमा आन्दोलन गरेका छन् ।

    images

    शुक्रबार नयाँबानेश्वर क्षेत्रमा चुरे वासीले चुरेको संरक्षण गर्न र आफूहरूलाई पानीको व्यवस्था गर्न माग गरेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो 

    10914121104394111918.jpgChurebashi-protest-@baneshwor-7-14.jpgChurebashi-protest-@baneshwor-7-6.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ