सोमबार, मंसिर १० गते २०८१

प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुट सम्बन्धी सम्झौता

प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुट सम्बन्धी सम्झौता

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुट सम्बन्धी सम्झौता

    जेठ ३१ काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । 

    images

    एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका हुन् ।  

    सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार