सोमबार, मंसिर १० गते २०८१

प्रकृतिको अन्धाधुन्ध विनाश नियन्त्रण गरौं : विश्वप्रकाश शर्मा

प्रकृतिको अन्धाधुन्ध विनाश नियन्त्रण गरौं : विश्वप्रकाश शर्मा

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८१
  • प्रकृतिको अन्धाधुन्ध विनाश नियन्त्रण गरौं  : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन् ।

    images

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने ।

    भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने उनको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार