शुक्रबार, मंसिर ७ गते २०८१

बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार ?

बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार ?

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • बुधबार ६०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार ?

    जेठ ३० काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य चाहिँ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ