शुक्रबार, मंसिर ७ गते २०८१

२.४३ अंकले बढ्यो नेप्से परिसूचक

२.४३ अंकले बढ्यो नेप्से परिसूचक

अखबार दैनिक
बुधबार, जेठ २३ २०८१
  • २.४३ अंकले बढ्यो नेप्से परिसूचक

    जेठ २३ काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढेर २०८७.७३ विन्दुमा पुगेको छ।

    images

    यो समयमा ५७ वटा स्क्रिप्सको २ हजार २३७ कित्ता सेयर १० लाख ४४ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २४ वटा स्टकको मूल्य बढ्यो। २८ वटा स्टकको मूल्य घट्दा ४ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ