शुक्रबार, मंसिर ७ गते २०८१

मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८१
  • मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

    जेठ २२ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको  छ । 

    images

    आज चाँदीको मुल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ