३७ करोड लिटर फोहाेर पानी संशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने भएको छ। प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहाेर पानी प्रशोधनको निर्माण कार्य सुरू गर्ने भएको छ।