मंगलबार, कात्तिक ६ गते २०८१

चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा उपलब्ध गराउने

चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा उपलब्ध गराउने

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा उपलब्ध गराउने

    सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने उनले बताए ।

    images

    अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’

    यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ