शुक्रबार, मंसिर ७ गते २०८१

सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट

सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट

    काठमाडौँ । सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ