शुक्रबार, मंसिर ७ गते २०८१

सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने

सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने

    सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।  

    images

    मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार