शुक्रबार, मंसिर ७ गते २०८१

मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन

मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन

    काठमाडौँ । सरकारले आगामी वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब  ९५a करोड रकम विनियोजन गरेको छ । 

    images

    आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब  ९५ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार