सोमबार, मंसिर १० गते २०८१

चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको  १० महिनामा नेपालको व्यापार घाटा १ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  साउनदेखि वैशाखसम्म देशमा १३ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको सामान आयात गरिएको छ । 

    images

    यो अवधिमा निर्यात भने एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँको गरिएको छ । यसरी देशलाई ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ व्यापार घाटा भएको हो । भन्सार विभागको तथ्यांकानुसार गत आर्थिक वर्षको १० महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार