शनिबार, मंसिर ८ गते २०८१

सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ

सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ

अखबार दैनिक
सोमबार, वैशाख ३१ २०८१
  • सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ

    बैशाख ३१ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन् । 

    images

    सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै  नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्‍याली निकालेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ