सोमबार, जेठ ७ गते २०८१

भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

    भारत । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२,  सोनभद्र  र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। 

    images

    चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा  २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।

    भारतको पूर्वाञ्चलका विभिन्न जिल्लामा गरी २६ हजारमा एचआइभी पोजेटिभ रहेको पाइएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ