शनिबार, कात्तिक ३ गते २०८२

ट्रम्पले दिए हमासलाई चेतावनी

ट्रम्पले दिए हमासलाई चेतावनी

अखबार दैनिक
शुक्रबार, कात्तिक २ २०८२
  • ट्रम्पले दिए हमासलाई चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् ।

    ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ