शनिबार, वैशाख २२ गते २०८१

आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • आज राष्ट्रियसभा बैठक बस्दै

    चैत्र ३०काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बोलाइएको छ । 

    images

    आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन्  ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाध्ध स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संसोधनमाथि छलफल गरियोस’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार