शनिबार, वैशाख २२ गते २०८१

दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै

दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै

    काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको सुटिङ आजदेखि पुनः सुरु हुने भएको छ।

    images

    च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सुटिङको जानकारी दिएका हुन् । 'के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो सुट आज चैत २७ गते मंगलवारदेखि हुँदै छ,’ उनले अगाडि लेखेका छन् –‘स्टुडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकै रहेको छ । यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।'

    मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार