सोमबार, वैशाख ३१ गते २०८१

सुदूरपश्चिममा नाउपा सांसद गिरी पदमुक्त

सुदूरपश्चिममा नाउपा सांसद गिरी पदमुक्त

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • सुदूरपश्चिममा नाउपा सांसद गिरी पदमुक्त

    कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

    images

    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

    sudur_kjRgR5I0T5.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ