सोमबार, वैशाख ३१ गते २०८१

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

अखबार दैनिक
आइतबार, चैत २५ २०८०
  • लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

    images

    विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ