शुक्रबार, वैशाख २१ गते २०८१

सिके राउतले ढोगे आफू पढेको आफू कलेजलाई (टोकियो युनिभर्सिटी)

सिके राउतले ढोगे आफू पढेको आफू कलेजलाई (टोकियो युनिभर्सिटी)

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • सिके राउतले ढोगे आफू पढेको आफू कलेजलाई (टोकियो युनिभर्सिटी)

    काठमाडौँ । जापान भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले त्यहाँको टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका छन् । 

    images

    जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सिके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् । १८ वर्षपछि जापान पुगेका उनी आफू पढेको सो कलेजलाई ढोगेका छन् । 

    ck-raut-ji_1HIFFga79D (2).jpg

    उनी जापान उड्नुअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ ।  मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ