शनिबार, मंसिर १५ गते २०८१

बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

    २० चैत, हेटौंडा । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    images

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार